विद्युत – Nepal Press
विद्युत

विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय व्यापारको अनुमति

काठमाडौं । सरकारले विद्युत व्यापार गर्न स्थापना गरेको कम्पनीलाई विद्युत व्यापारको अनुमित दिएको छ । मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी गराइन् । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको धेरै सेयर हुनेछ।...