विद्युत प्राधिकरण – Nepal Press
विद्युत प्राधिकरण

विद्युत प्राधिकरणले कमायाे ६ महिनामा १२ अर्ब नाफा, वार्षिक नाफा १५ अर्ब नाघ्ने प्रक्षेपण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब...