विद्युत प्राधिकरणको भार प्रेषण केन्द्र – Nepal Press
विद्युत प्राधिकरणको भार प्रेषण केन्द्र

भार प्रेषण केन्द्रमा आकस्मिक अनुगमन, लोडेसेडिङको सम्भावना छैन

काठमाडौं । गत शनिवार प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया सहितको टोली विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको आकस्मिक अनुगमनमा निस्कियो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको अनुगमनका क्रममा काठमाडौंमा झ्याप्प झ्याप्प बत्ती गइरहनुको कारण खोजियो । अनुगमनका क्रममा लोडसेडिङ नभएको र माग अनुसारनै विद्युत आपूर्ति भइरहेको...