विद्युत खरिद – Nepal Press
विद्युत खरिद

भारतबाट विद्युत खरिद गर्न नेपाल विद्युत प्राधिकरणले पायो स्वीकृति

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई बुधबार दिएको छ । अव प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि एउटा...