विद्युतीय सवारी – Nepal Press
विद्युतीय सवारी

बजेटपछि कति घट्यो विद्युतीय सवारीको मूल्य ? (सूचीसहित)

काठमाडौं । बजेट भाषणले कर घटाएपछि नेपालमा विद्युतीय गाडीको मूल्य पनि घटेको छ । सरकारले जेठ १५ गते याएको नयाँ आर्थिक वर्षको बजेटले विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तशुल्क घटाएको थियो । भन्सार र अन्तशुल्कको नयाँ दर बजेट भाषण भएकै दिनदेखि नै लागू हुने गरेको छ । त्यसअनुसार विद्युतीय...