विद्युतीय सरकारी लेखा प्रणाली – Nepal Press
विद्युतीय सरकारी लेखा प्रणाली

विद्युतीय सरकारी लेखा प्रणालीकाे शुभारम्भ

सरकारी कर्मचारीको सञ्चयकोष, निवृत्तभरण कोष र सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा जम्मा हुने भएको छ ।