विद्युतीय बस – Nepal Press
विद्युतीय बस

निर्णय भएको तीन वर्षपछि विद्युतीय बस परीक्षणको तयारी

काठमाडौं । सरकारले निर्णय भएको तीन वर्षपछि परीक्षणका लागि विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा बस...