विद्या सुन्दर शाक्य – Nepal Press
विद्या सुन्दर शाक्य

कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न, पोखरीमा २० लाख लिटर पानी भरियो

काठमाडौँ । कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । अब फिनिसिङ र बत्तीलगायतको काम मात्र बाँकी रहेकोले त्यो पनि दुई हप्ता भित्र सम्पन्न हुने निर्माण कम्पनी जय धनञ्जय कडेँल निर्माण सेवा जेभीले जनाएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको निरिक्षणका क्रममा...