विद्या भट्टराई – Nepal Press
विद्या भट्टराई

पोखरा पुगेर गगन थापाको प्रश्न- विद्या भट्टराई कुन पार्टीको सांसद ?

पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले कास्की क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको पदको वैधानिकतामाथि प्रश्न उठाएका छन् । उनले सर्वोच्च अदालतको फैसलाबाट नेकपा मरिसकेकाले हुनाले विद्या भट्टराईलगायत उपचुनावबाट निर्वाचित जनप्रतिनिधिलाई मान्न नसकिने बताए । बहालवाला मन्त्री रहेकै बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि...