विद्यालय खुला – Nepal Press
विद्यालय खुला

कोभिड प्रोटोकल पुरा गर्ने काठमाडौं महानगरका स्कुल खोल्ने तयारी, २७ बुँदे कक्षा संचालन मापदण्ड तयार

काठमाडौं । काठमाडौं महानगरपलिकाले स्वास्थ्य मापदण्ड पुरा गरेका विद्यालयलाई असोज १० गते देखि खुलाउने तयारी गरेको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको अधक्ष्यतामा बुधबार बेलुका बसेको बैठकले सो निर्णय गरेको हो । मेयर शाक्यका अनुसार, २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न तयारी भएको छ । कक्षा सञ्चालन गर्नुअघि...