विद्यार्थी संगठन – Nepal Press
विद्यार्थी संगठन

विद्यार्थी संगठनमा नयाँ समीकरण- अखिलसँग आहुतीदेखि गोपाल किरातीसम्मको गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट विद्यार्थीहरूको गठबन्धनको काउन्टरमा विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले पनि गठबन्धन बनाएका छन् । एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा विपक्षी विद्यार्थी संगठनले संयुक्त गठबन्धन बनाएका हुन् । विपक्षी विद्यार्थी संगठनको गठबन्धनमा ६ विद्यार्थी संगठन आबद्ध छन् । गठबन्धनमा एमालेनिकट अनेरास्ववियुका अलवा नेकपा (माले) निकट अखिल पाँचौं, आहुतीको...