विद्यार्थीको हत्या – Nepal Press
विद्यार्थीको हत्या

सिरहामा १० कक्षामा पढ्ने विद्यार्थीको हत्या, दुई वर्षअघि पनि परेका थिए अपहरणमा

जनकपुरधाम। सिरहामा कक्षा १० मा पढ्ने एक विद्यार्थीको हत्या भएको छ। गोलबजार नगरपालिका–१२ हरिपुर घर भएका विद्यार्थी आनन्द सिंहको शव फेला परेको हो। गोलबजार नगरपालिका–६ डोहटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनी गोलबजारस्थित सृजना सेकेड्री इङ्लिश बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत थिए। गोलबजारमै बस्दै आएका उनी...