विद्यार्थीको स्वास्थ्य – Nepal Press
विद्यार्थीको स्वास्थ्य

विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बन्न मानव अधिकार आयोगकाे आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ । आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै नागरिकमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पालना गर्न, गराउन र परीक्षा वैकल्पिक उपाय अपनाएर सञ्चालन गर्न सरकार, विश्वविद्यालय र सबै निकायको ध्यानाकर्षण...