विदेशी पर्यटक – Nepal Press
विदेशी पर्यटक

निषेधाज्ञा खुकुलो भएसँगै आउन थाल्यो विदेशी पर्यटक, जुलाईमा तीन हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन...