विदेशी नियोग – Nepal Press
विदेशी नियोग

काठमाडौंस्थित विदेशी नियोगद्वारा ट्राभल-एड्भाइजरी जारी

काठमाडौं । नेपालमा कोभिड-१९ को बढ्दो महामारी र रोकथामका लागि लकडाउन गर्ने क्रम बढेपछि काठमाडौंस्थित विदेशी नियोगहरुले आफ्ना नागरिकहरुलाई ट्राभल एड्भाइजरी जारी गरेका छन् । उनीहरुले नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको, लकडाउन थालेको र संक्रमण ह्वात्तै बढेको भन्दै निर्देशन जारी गरेका हुन् । राजदूतहरुले सूचना र भिडियो सन्देशमार्फत सचेत...