विदेशी उडानमा रोक – Nepal Press
विदेशी उडानमा रोक

जापानले उडानमा रोक लगाएपछि नेपाली विद्यार्थी अन्योलमा

काठमाडौं । बेलायतमा कोरोनाभाइरसको नयाँ रूप देखा परेपछि जापान सरकारले आइतबार मध्यरातबाट नेपालसहितका विदेशी उडानमा रोक लगाएको छ । जनवरी अन्त्यसम्मका लागि लगाइएको रोकले नेपालबाट जापान जाने विद्यार्थी एवं कामदार प्रभावित हुने भएका छन् । कोभिड–१९ का कारण गत जनवरीमा लागू भएको लकडाउनपछि नेपाली विद्यार्थी जापान जान सकिरहेका थिएनन्...