विदेशबाट फर्किनेहरू – Nepal Press
विदेशबाट फर्किनेहरू

कोरोना खोप लगाएर विदेशबाट फर्किनेहरू सीधै घर जान पाउने (आदेशसहित)

काठमाडौं । अन्य मुलुकबाट कोरोनाविरुद्धको पूरा डोज लगाएर हवाई मार्ग हुँदै नेपाल आउने यात्रु अब सीधै घर जान पाउने भएका छन् । सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश,२०७८’मार्फत सो व्यवस्था गरेको हो । नयाँ प्रावधान अनुसार दुवै खोप लगाएकालाई स्व-क्वारेन्टिनमा १० दिनसम्म बस्ने गरी जान दिइनेछ ।...