वितरण – Nepal Press
वितरण

आजदेखि स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर वितरण हुने

काठमाडौं । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबारदेखि हुने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो । अक्सिजन सिलिन्डर मागको आपुर्तीलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका महासचिव...