विज्ञ – Nepal Press
विज्ञ

लुम्बिनीलाई चरा पर्यटन क्षेत्र बनाउन विज्ञको सुझाव

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीलाई चरा पर्यटन क्षेत्रका रुपमा विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् । चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागितामा लुम्बिनीमा कार्यशालामा सहभागीले यस्तो सुझाव दिएका हुन् । पानी, सिमसार र घाँसेमैदानमा बस्ने सयौं प्रजातिका चरा लुम्बिनी आसपास देख्न पाइने हुँदा मुलुकको चरा...