विज्ञापन – Nepal Press
विज्ञापन

विज्ञापन ऐन जारी भएको २ वर्ष पूरा, क्लीनफिडसम्बन्धी नीति परिवर्तनको माग

नेपालका विज्ञापन एजेन्सीलाई केन्द्रमा राखी क्लीनफिडसम्बन्धी नीति जारी गरियो । बहुराष्ट्रिय कम्पनीहरूले नेपाली बजार सुहाउँदो, त्यसमा पनि नेपाली कलाकारलाई अभिनय गराएर विज्ञापन बनाउन इच्छा नगर्दा नेपालका टेलिभिजनको बजार थप खुम्चन पुगेको छ ।