विज्ञप्ती दोहोरी – Nepal Press
विज्ञप्ती दोहोरी

सचिवालयले नै विवादमा तान्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले विभिन्न विषयमा जारी गरेको चेतावनीयुक्त विज्ञप्तीले प्रदेश प्रमुखलाई अनावश्यक विवादमा तानेको छ ।