विजुली अवरुद्ध – Nepal Press
विजुली अवरुद्ध

कौवा खोलाको बाढीले पोल ढालेपछि मैतहुवा र बिचफाँटामा विद्युत अवरुद्ध

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-४ को मैतहुवा र बिचफाँटामा बिद्युत् अवरुद्ध भएको छ । मैतहुवा रहेको विजुलीको पोल कौवा खोलामा आएको बाढीले ढालेपछि बिद्युत् सेवा अवरुद्ध भएको स्थानीय सीताराम चौधरीले बताए । केहि दिन पहिले पनि यहाँ लगातार तीन दिन बिद्युत् अवरुद्ध भएको थियो । नजिकै रहेको रुख ढल्न...