विजय दौड प्रतियोगिता – Nepal Press
विजय दौड प्रतियोगिता

सेनाको वीरताको स्मरणमा विजय दौड हुने

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले प्रतियोगिता गर्ने जानकारी गराएको हो । नेपाली सेनाका महासेनानी मच्छिन्द्र थापाले अंग्र्रेजहरु परास्त भएको गढी वीरतापूर्ण...