विजय जुलुस – Nepal Press
विजय जुलुस

बालेनको विजय जुलुस सुरु, सुमन सायमी पनि मिसिए (तस्बिर/भिडिओ)

काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय जुलुसमा धेरै भोट ल्याएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि सहभागी भएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहबाट केहीबेरअघि जुलुस सुरु भएको हो ।