विजय चौथाइवा – Nepal Press
विजय चौथाइवा

चौथाइवाले भेटघाटमा व्यस्त, महन्थसँग छलफल सकियो

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुसँग भेटघाट गरेका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र ठाकुरको नेतृत्वमा नयाँ पार्टी निर्माणको परिस्थितबारे छलफल भएको बताइन्छ । भारतीय जनता पार्टी र नेपालका राजनीतिक दलहरूबीचको...