विजय चौंथाइवाले – Nepal Press
विजय चौंथाइवाले

नेपालले मोदीभन्दा अर्को राम्रो मित्र र शुभेच्छुक पाउन सक्दैन : चौंथाइवाले

दिल्ली । भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेले भारतले नेपाललाई सार्वभौम मुलुकको रुपमा लिएको बताउँदै नेपालका लागि प्रधानमन्त्री मोदीभन्दा राम्रो मित्र अर्को नहुने दाबी गरेका छन् । ‘नेपालले प्रधानमन्त्री मोदीभन्दा अर्को राम्रो साथी र शुभेच्छुक पाउन सक्दैन’ नेपाल-भारत सम्बन्धको विषयमा एनआइआइसीई नामक थिंक ट्यांक संस्थाले आयोजना...