विजय उत्सव – Nepal Press
विजय उत्सव

कोरोनाको त्रासले जितगढीको विजय उत्सव स्थगित

बुटवल । कोरोना संक्रमणको त्रासका कारण बैशाख ७ गते जितगढीमा गर्ने भनिएको विजय उत्सव समारोह स्थगित भएको छ । पछिल्लो समय फैलिएको कोरोना संक्रमणको कारण कार्यक्रम स्थगित गरिएको बुटवल उपमहानगपालिकाले जनाएको छ । १८७२ बैशाख ७ गते कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई पराजित गरेको सम्झनामा जितगढीमा विजय...