विजयकान्त मैनाली – Nepal Press
विजयकान्त मैनाली

विजयकान्त मैनालीको जिकिर-संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छ

काठमाडौं । वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संविधानको धारा ७६ ले प्रतिनिधिसभा विघटनको अधिकार दिएको जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइको क्रममा एमिकस क्युरीको तर्फबाट सुझाव दिँदै मैनालीले राष्ट्र विभाजित भएको मुद्दामा जनतामा जाने निर्णय नै उत्तम भएको दाबी गरे । ‘नेकपा विवादको सिकार प्रतिनिधिसभा...