विघटन – Nepal Press
विघटन

सांसदले नै गरे प्रदेशसभा विघटनको माग

जनकपुरधाम । प्रदेश २ का सांसद नरेश यादवले प्रदेशसभा विघटन गर्न माग गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका सांसद यादवले ६ महिनादेखि प्रदेशसभा बैठक नबसेको भन्दै सामाजिक सञ्जालमार्फत विघटन गर्नुपर्ने बताएका हुन् । ‘सभामुख र सरकारको निस्क्रियताले प्रदेशसभा बैठक संचालन गर्न सकेका छैन’, उनले लेखेका छन्, ‘प्रदेशसभा...