विकास सहयोग प्रतिवेदन २०२० – Nepal Press
विकास सहयोग प्रतिवेदन २०२०

वैदेशिक सहायता परिचालन २१ प्रतिशतले वृद्धि, आइएनजीओको अनुदान घट्यो

काठमाडौं । अर्थ मन्त्रालयद्वारा प्रकाशित विकास सहयोग प्रतिवेदन २०२० अनुसार २०१९ र २० मा नेपालले प्राप्त गरेको आधिकारिक विकास सहायता (ओडीए) २ हजार ३ मिलियन अमेरिकी डलर रहेको छ । २०१८ र १९ मा १५ सय ७८ मिलियन डलर ओडीएको रूपमा प्राप्त भएको थियो । यसको तुलनामा यस वर्षको...