विकास तथा व्यवस्थापन विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलिया – Nepal Press
विकास तथा व्यवस्थापन विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलिया

पहुँचवालाले आफ्नो क्षेत्र मात्रै विकास गरे, अब आवश्यकता हेरौं : विज्ञ थपलिया

सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीका विकास तथा व्यवस्थापन विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलियाले विगतमा पहुँचवाला नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास निर्माणमा ध्यान दिएका कारण नेपालको समानतामूलक विकास नभएको बताएका छन् । वीरेन्द्नगरमा नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कायृशाला गोष्ठीलाई सम्वोधन गर्दै उनले अबको विकास पहुँचमा नभई आवश्यकताको...