विकास कोइराला – Nepal Press
विकास कोइराला

चितवनमा विकास कोइरालाको पक्षमा कांग्रेस कार्यकर्ताको प्रदर्शन, कारवाही फुकुवा गर्न माग

चितवन । पूर्व जिल्ला सभापति विकास कोइरालाविरुद्धको कारवाही फुकुवाको माग गर्दै कांग्रेस चितवन पार्टी कार्यालयमा युवाहरुले प्रदर्शन गरेका छन् । कोइरालाको पक्षमा नेविसंघ र तरुण तलका युवाले प्रदर्शन गरेका हुन् । नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारले कारवाही फुकुवाको माग गर्दै पार्टी जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र...