विकासोन्मुख – Nepal Press
विकासोन्मुख

राष्ट्रिय आत्मसम्मानको उत्थान, चुनौतीका चाङ

औपचारिक भाषामा कुनै पनि देशलाई ठाडै गरिब भनिंदैन । संयुक्त राष्ट्रसंघले गरिबहरूलाई चिनाउने सम्मानित शब्दावली दिएको छ, ‘लिस्ट डेभलप्ड कन्ट्री (एलडीसी) । नेपालीमा हामी ‘विकासोन्मुख’, ‘अल्पविकसित’ वा ‘अतिकम विकसित’ भन्ने गर्छौं । औसतभन्दा कम वा न्यून विकास भएका देशहरूले यो ट्याग पाउँछन् ।