विकाश मेराग्लिया – Nepal Press
विकाश मेराग्लिया

इटालीबाट ए डिभिजन लिग खेल्न विकाश मेराग्लिया नेपाल आइपुगे

काठमाडौं । इटालीमा बसेर व्यावसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर विकाश मेराग्लिया शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल आइपुगेका छन् । इटालीको एटलान्टा क्लबको युवा टोलीमा रहेर नियमित फुटबल खेलिरहेका विकासले आगामी कात्तिक २९ गतेदेखि हुने ए डिभिजन लिग खेल्न नेपाल आएका हुन् । उनले कुन क्लबबाट खेल्ने आधिकारिक...