वासिङ्टन युनिभर्सिटी – Nepal Press
वासिङ्टन युनिभर्सिटी

भदौ १६ गतेसम्म नेपालमा ४२ हजारको मृत्यु हुनसक्ने वासिङ्टन युनिभर्सिटीको प्रक्षेपण

काठमाडौं । कोभिड-१९ महामारीको कारण आगामी भदौ १६ गते (अगस्ट १) सम्म नेपालमा ४२ हजार ५३९ जनाको मृत्यु हुने प्रक्षेपण युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिनले गरेको छ । उक्त विश्वविद्यालयको इस्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आइएचएमई)का अनुसार कोभिडको अवस्था खराब भए नेपालमा त्यति संख्यामा मानिसको ज्यान जाने...