वालुवाटारमा ब्रिफिङ – Nepal Press
वालुवाटारमा ब्रिफिङ

बालुवाटारमा ब्रिफिङ : उत्साहजनक माहोल आयो, अब गाउँ-गाउँमा चुनावी अभियान

काठमाडौं। केपी ओली नेतृत्वको नेकपाले पार्टी विभाजनपछि देशभर भएका भेला, बैठक र जनसभाहरुको समीक्षा गर्दा उत्साहजनक माहोल निर्माण भएको ठहर गरेको छ । माघे सक्रान्तिका अवसरमा अनौपचारिक छलफलमा लागि बालुवाटार बोलाइएका आफू पक्षधर स्थायी कमिटी सदस्यहरुसँगको ब्रिफिङपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले ढुक्क भएर चुनावी अभियानमा लाग्न नेताहरुलाई निर्देशन...