वालिका वेपत्ता – Nepal Press
वालिका वेपत्ता

भारतबाट उद्दार गरिएका सातै वालिका–किशोरीलाई परिवारको जिम्मा लगाइयो

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरबाट सम्पर्कविहीन भएका बालिका–किशोरीलाई भारतको सितामढीबाट सकुशल उद्धार गरी बुधवार राति परिवारको जिम्मा लगाइएको छ । मंगलबार विहान घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया...