वालविवाह – Nepal Press
वालविवाह

राप्ती नगरपालिकाको योजना- वालविवाह राेक्न चेपाङ छात्रालाई वार्षिक १५ हजार प्रोत्साहन

चितवन । चितवनको राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा चेपाङ समुदायमा वालविवाह रोक्न र साक्षारता दर बढाउन प्रोत्साहनसहितको विशेष योजना ल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा वीस वर्षको उमेरसम्म अध्ययन गर्ने चोपाङ छात्रालाई वार्षिक १५ हजार रुपैयाँ प्रोत्सहन पुरस्कार दिने उल्लेख छ । त्यसका लागि नगरपालिकाले दुईवटा सर्तसहितको...