वार्षिक प्रतिवेदन – Nepal Press
वार्षिक प्रतिवेदन

महिला, समावेशी र थारु आयोगले बुझाए राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ–आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग र थारु आयोगका अध्‍यक्षले आ–आफ्ना आयोगका वार्षिक प्रतिवेदन बुझाएका हुन् । राष्ट्रपति कार्यालयमा महिला आयोगकी अध्‍यक्ष कमला पराजुली, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा....