वार्नर ब्रोज – Nepal Press
वार्नर ब्रोज

वार्नर ब्रोजद्वारा २०२३ मा ठूला तीन फिल्म रिलिज घोषणा

सन् २०२१ का लागि सबै फिल्म स्ट्रिमिङ गर्ने घोषणा गरेको हलिउड स्टुडियो वार्नर ब्रोजले सन् २०२३ का लागि तीन प्रतीक्षित रिलिज डेट घोषणा गरेको छ । जसमा ‘म्याड म्याक्स फ्युरी रोड’को प्रिक्वेल ‘फ्युरिओसा’, सांगीतिक एडप्टेसन ‘द कलर पर्पल’ र फ्यामिली ड्रामा ‘क्योटी भर्सेस एक्मी’ छन् । आन्या टेलरको मुख्य...