वार्ता टोली – Nepal Press
वार्ता टोली

एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी मिलाउन अनौपचारिक छलफलमा

नेकपा एमालेको दोस्रो तहका नेताहरु पार्टी एकताको लागि छलफल गर्न आज पनि सामूहिक रुपमा जुटेका छन् । विघटित एकता कार्यदलका नेताहरुबीच सिंहदरवारमा छलफल चलिरहेको छ ।