वार्ड कमिटी – Nepal Press
वार्ड कमिटी

भरतपुर महानगर- २१ मा नेकपा एसको वडा कमिटी गठन (सूचीसहित)

चितवन । नेकपा (एकीकृत समाजवादी) ले वडास्तरीय कमिटी गठन कार्य तीव्र पारेको छ । नेकपा एस चितवनका प्रवक्ता विष्णुराज महतोले ३८ वडामा वडास्तरीय कमिटी गठन भैसकेको र बाँकी ६० वडामा एक महिनाभित्र गठन गरिने बताए । आज भरतपुर महानगरको २१ नम्वर वडामा वडास्तरीय कमिटी बनाइएको छ । बलराम सापकोटाको...