वायु प्रदषण – Nepal Press
वायु प्रदषण

वायु प्रदूषण: घर बाहिर ननिस्कन वातावरण विभागको आग्रह

काठमाडौं । वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन  आह्वान गरेको छ । हिजोदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेको विभागको भनाइ छ । उनीहरूलाई सकेसम्म घरबाट बाहिर ननिस्कन  विभागले आह्वान गरेको हो ।...