वायुसेवा निगम – Nepal Press
वायुसेवा निगम

ओमानबाट अक्सिजन सिलिण्डर ल्याइँदै, बेइजिङबाट अक्सिजन ल्याउन दैनिक उडान भर्ने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले केही समयपछि हरेक दिन ५५० थान अक्सिजन सिलिण्डर ल्याउन आफ्नो ए ३३० कलसाइनको जहाजलाई बेइजिङ पठाउने भएको छ । निगमको जहाजले विभिन्न देशमा पुगेर अक्सिजन सिलिण्डर लगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु ल्याइरहेको छ । ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा जम्मा गरिएका करीव...