वायुसेवा कम्पनी – Nepal Press
वायुसेवा कम्पनी

सात वायुसेवा कम्पनीले तिरेनन् बक्यौता, कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी

काठमाडौं । सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ । रकम बुझाउन पटक(पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ । बक्यौता...