वायुप्रदूषण – Nepal Press
वायुप्रदूषण

नेपालको वायुप्रदूषण भुटानदेखि तिब्बतसम्म फैलियो, थिम्पुमा सतर्क रहन निर्देशन

काठमाडौं । केही दिनयता काठमाडौंसहित देशैभर फैलिएको वायुप्रदूषण भुटानको राजधानी थिम्पु र चीनको तिब्बतसम्म पुगेको छ । वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले पहिलोपटक नेपालको प्रदूषण हिमाल नाघेर तिब्बतसम्मै पुगेको बताए । तुवाँलो थिम्पु पुगेपछि भुटान सरकारले पनि नागरिकलाई सचेत रहन आग्रह गरेको छ । थिम्पुस्थित द भुटनिज अखबारका...