वामदेव पक्ष – Nepal Press
वामदेव पक्ष

एमालेमा तीन गुट, वामदेव पक्षको एकता अभियान बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेको संस्थापन पक्ष र माधव नेपाल पक्षबीच फेरि विभाजनको अभ्यास चलिरहेका बेला वामदेव गौतम पक्षले अलग्गै बैठक बोलाएको छ । साबिक नेकपा विभाजनपछि गौतमको नेतृत्वमा गठित पाार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्न लागेको हो । बिहान ११ बजे...