वामदेव गौतम – Nepal Press
वामदेव गौतम

वामदेवको विश्लेषण- प्रचण्डको बोलीमा समाजवादी संस्कृति, केपीको मुखमा दुर्वचनमात्र

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपछि कुनै पार्टीमा नरहेका एकता अभियानका नेता वामदेव गौतमले प्रचण्डको प्रशंसा गर्दैगर्दा आफ्ना पूर्वसहकर्मी केपी शर्मा ओलीप्रति तीब्र कटाक्ष गरेका छन् । गौतमले प्रचण्डको पछिल्लो भाषणको प्रशंसापछि ओली र प्रचण्डबीच गरेको तुलना उनकै मुखबाट जस्ताको तस्तै प्रस्तुत गरिएको छ । नेकपा माओवादी केन्द्रका...