वान एक्स वेट – Nepal Press
वान एक्स वेट

नेपाल प्रेस फलोअप : वान एक्स बेटलगायत अवैध अनलाइन बेटिङ साइट नेपालभर बन्द

वान एक्स बेट लगायत विभिन्न अवैध सट्टेबाजी गर्ने अनलाइन बेटिङ साइट बन्द गर्न राष्ट्र वैंकले निर्देशन दिएको छ । नेपाल प्रेसले वान एक्स बेटलगायत अवैध अनलाइन बेटिङका धन्दा कसरी चलिरहेका छन् भनेर नियमक निकायहरुको ध्यानाकर्षण गर्न सिरिजमै समाचार प्रकाशन गरेको थियो ।