वादी समुदाय – Nepal Press
वादी समुदाय

वादी समुदायका दुई पक्षबीच कुटाकुट, अगुवाले आर्थिक हिनामिना गरेको आरोप (भिडियोसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअघि वादी समुदायका दुई पक्षबीच कुटाकुट भएको छ । सरकारी राहत तथा कार्यक्रम बाँडफाँटबारे विवाद भएपछि मिठू वादी र रामावादी समूहबीच आइतबार कुटाकुट भएको हो । रमावादी नेतृत्वको समूहले यसअघि आर्थिक हिनामिना गरेको मिठुवादी समूहले आरोप लगाएपछि दुई पक्षबीच विवाद सुरु भएको...